
२४, भदौ काभ्रेपलाञ्चोक । सिन्धुली कारागारमा रहेको ४७१ कैदी भागेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारमा बिभिन्न सजाय पाएका ४७१ कैदी भागेको जानकारी दिए ।
कारागार भित्र आगजनी र नाराजुलुस भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन भए पनि स्थानीयले प्रहरीलाई घेरेपछी प्रहरीले बल प्रयोग गर्न समस्या भएको थियो ।
स्थिति नियन्त्रणमा लिन केहि सेल हवाईफार समेत भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4