+
+
Shares

सिन्धुली कारागारबाट भागेका १ सय ६० कैदी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते २३:०६

२४ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुली कारागारबाट भागेका कैदी तथा थुनुवामध्ये १ सय ६० जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एस्पी लालध्वज सुवेदीका अनुसार कारागारबाट फरार भएका ४ सय ७१ जना मध्ये १ सय ६० जनालाई बिभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारागाारमा राखिएको जानकारी दिए ।

उनीहरूलाई बर्दिबास, खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो ।

कारागाारमा ४२८ जना पुरुष र ४३ जना महिला कैदी थिए । एसपी सुवेदीले अन्य भागेकाहरूको खोजी कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?