+
+
Shares

अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्‍यो ३५औं वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १६:००

५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।

आयोगका प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष गरेको राष्ट्रपति कार्यालय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?