+
+
Shares

‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सान्या अधिकारीले काठमाडौंको रोयल टुलिप होटलमा आयोजित मिस नेपाल युनिभर्स २०२५ को उपाधि जितेकी छन्।
  • आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता र एलिना यारी तृतीय उपविजेता घोषित भएका छन्।
  • अधिकारीले २ लाख नगद र उपहारसहित २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने मिस युनिभर्स ७४ औं प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

काठमाडौं । ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । ललितपुरस्थित रोयल टुलिप होटलमा बुधबार बेलुका आयोजित ग्रान्ड फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए ।

विजेता अधिकारीले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी छन् । उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ । मिस युनिभर्स संसारका शीर्ष ५ सौन्दर्य प्रतियोगितामध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?