+
+
Shares

आयोगको प्रष्टीकरण : नामावली दर्ता १६ वर्षबाटै, मत हाल्न १८ वर्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले मतदाता नामावली दर्ता र मतदान उमेरको द्विधा प्रष्ट पारेको छ।
  • १६ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सक्छन्।
  • मतदानका लागि उमेर १८ वर्ष पुगेको हुनुपर्छ।

९ असोज, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता र मतदान गर्ने उमेरको विषयमा भएको द्विधालाई प्रष्ट्याएको छ ।

आयोगले यसअघि जारी गरेको विज्ञप्तिमा १६ वर्ष पुगेका नागरिकले नै मतदान गर्न पाउने आशयको उल्लेख गरेको थियो । जसका कारण द्विधा भएको भन्दै पुन अर्को विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ ।

जस अनुसार १६ वर्ष पुगेका नेपाली नागरिकता भएका व्यक्तिले अहिले मतदाता नामावलीमा दर्ता गर्न सक्छन् । तर मत हाल्नका लागि चाहिँ १८ वर्ष नै पुगेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?