१२ असोज, काठमाडौं । जेन–जी आन्दोलनबाट गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अबको करिब पाँच महिनामा प्रतिनिधिसभा निर्वाचन गराउनुपर्नेछ ।
सरकारले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर निर्वाचन गराउनुका साथै जेन–जी आन्दोलनको म्यान्डेट अनुसार, ठूला र संगीन अपराधमाथिको छानबिन पनि अगाडी बढाउनुपर्नेछ ।
आन्दोलन दमनमाथि अध्ययन गर्न जाँचबुझ आयोग गठन भइसकेको छ ।
चुनावी सरकारका चुनौतीहरूका बारेमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले तयार पारेको भिडियो ब्रिफिङ :
प्रतिक्रिया 4