
सांकेतिक तस्वीर
२२ असोज, जनकपुरधाम । महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मन्त्रीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4