+
+
Shares

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु   

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए ।

रासस रासस
२०८२ चैत ९ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनमा आएका पाँचथरका अढाइ वर्षीय बालक सोहनको बाटोमै बिरामी परेर उपचारका क्रममा मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले बालक निमोनियाबाट पीडित रहेको जानकारी दिएका छन्।
  • बालक अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका थिए र फर्कने क्रममा मृत्यु भएको हो।

९ चैत, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?