१२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो ।
बैठकमा सहभागी हुनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल सुकेधारा पुगेका छन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरू पनि बैठकमा सहभागी हुन बैठक स्थल पुगिसकेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4