News Summary
Generated by OK AI. Editorially reviewed.- जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदीबन्दी प्रकाश पाँचकोटी पक्राउ परेका छन्।
- प्रकाश पाँचकोटीलाई प्रहरी प्रभाग कपनको टोलीले कपनस्थित मिलनचोकबाट पक्राउ गरेको हो।
- उनी बलात्कार कसुरमा कारागार चलान भएका थिए र उनलाई सुन्धारा कारागार पठाइएको छ।
२१ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदीबन्दी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–६ का ६० वर्षीय प्रकाश पाँचकोटी छन्। उनलाई प्रहरी प्रभाग कपनको टोलीले कपनस्थित मिलनचोकबाट पक्राउ गरेको हो।
उनी बलात्कार कसुरमा कारागार चलान भएका थिए। उनलाई सुन्धारा कारागार पठाइएको छ। २४ भदौमा जेन–जी आन्दोलनको हिंसात्मक भएको मौका छोपी उनी कारागारबाट फरार भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4