+
+
Shares

हामीलाई निकाल्न कांग्रेस कसैको प्राइभेट कम्पनी होइन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको स्पष्ट पार्नुभयो।
  • थापाले ९ कक्षामा पढ्दा नै कांग्रेसमा प्रवेश गरेको र २०४६ र २०६२/०६३ को आन्दोलनमा सहभागी भएको बताउनुभयो।
  • उनले भने, 'कसैले हटायौं भनेर हट्ने होइन' र आफूलाई कारबाही गरिएको सुनेको उल्लेख गर्नुभयो।

३० पुस, काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।

‘हामीलाई कारबाही गरेको सुनेका छौं’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’

उनले बन्दसत्र हललाई सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?