३ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।
बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगबाट आधिकारिकता पाएसँग निर्वाचन केन्द्रित भएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलका लागि बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4