News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं ८ मा सर्वदलीय बैठकपछि मुचुल्का उठाउने काम सुरु भएको छ।
२१ फागुन, काठमाडौं । काठमाडौं-८ मा सर्वदलीय बैठकपछि मुचुल्का उठाउने काम सुरु भएको छ । केहीबेर अघिमात्र सर्वदलीय बेठक बसेर मुचुल्का उठाउने काम सुरु भएको हो ।
काठमाडौं-८ की निर्वाचन अधिकृत सम्झना खनालका अनुसार मुचुल्काको काम सकिनासाथ निरन्तर मतगणना सुरु हुनेछ ।
‘हामीले मुचुल्काको काम गरिरहेका छौं,यो सकिने बित्तिकै अब निरन्तर मतगणना सुरु भइहाल्छ,’ खनालले अनलाइनखबरसँग भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4