News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार केरा प्रतिदर्जन थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
- बिहीबार केरा थोक मूल्य न्यूनतम १ सय ९० देखि अधिकतम २ सय २० रुपैयाँ र औसत २ सय २ रुपैयाँ थियो।
- खुद्रा बजारमा केरा २ सय ५० देखि २ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ।
६ चैत, काठमाडौं । बजारमा केराको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले केराको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा शुक्रबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय १० र औसत २ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ९० देखि अधिकतम २ सय २० र औसत २ सय २ रुपैयाँमा किनबेच भएको थियो । यस्तै खुद्रामा भने केरा २ सय ५० देखि २ सय ७० रुपैयाँसम्म किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4