News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
- शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो भने आइतबार प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ।
२१ मंसिर, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार केराको भाउ घटेको देखाएको हो ।
आज आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको छ ।
हिजो शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4