+
+
Shares

दृष्टि विशेषज्ञ दीपक शाह श्रममन्त्री

उनले यसअघिका श्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन्।
  • रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा साह मन्त्री बन्ने पक्का भएको हो।
  • साहले यसअघिका श्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका हुन् र नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।

१३ चैत, काठमाडौं- महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा दृष्टि विशेषज्ञ दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने पक्का भएको हो ।

उनले यसअघिका श्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका हुन् । उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?