+
+
Shares

बालेन र नयाँ सरकारलाई अमेरिकाको बधाई

‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १६:५६

१३ चैत, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र नयाँ सरकारलाई बधाई दिएको छ । शुक्रबार दिउँसो फेसबुकमार्फत दूतावासले नयाँ सरकारलाई बधाई दिएको हो ।

‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई,’ दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।’

May be an image of text that says "U.S. Embassy Nepal Congratulations to Prime Minister of Nepal Balendra Shah and the new government. The United States looks forward to working with Nepal to advance mutual prosperity and regional stability. नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई| अमेरिका आपसी समृद्धी तथा क्षेत्रीय स्थिरतालाई अधि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ I"

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?