News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले पदभार ग्रहण गरेका छन्।
- मन्त्री पौडेलले कर्मचारीलाई जागिर मात्र गर्ने मानसिकता त्याग्न आग्रह गरेका छन्।
- उनीले आफूले यो क्षेत्रलाई राम्रोसँग बुझेको अनुभव सुनाएका छन्।
१३ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गनेश)ले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार अबेर मन्त्रालय पुगेका उनले पदभार ग्रहण गर्दै कर्मचारीलाई निर्देशन दिएका छन् । सो क्रममा उनले कर्मचारीलाई जागिर मात्र गर्ने भन्ने मानसिकता त्याग्न आग्रह गरे । उनले आफूले यो क्षेत्रलाई राम्रोसँग बुझेको अनुभव समेत सुनाए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4