+
+
Shares

काठमाडौं जिल्ला अदालत अघि टायर बालेर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका कार्यकर्ताले अध्यक्ष पक्राउको विरोधमा काठमाडौं जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
  • एमालेका २३ जनवर्गीय संगठनले माइतीघरबाट एकीकृत रूपमा प्रदर्शन सुरु गरेका थिए।
  • प्रहरीले माइतीघरमा निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्ने कार्यकर्तालाई तितरबितर बनाएको थियो।

१४ चैत, काठमाडौं । आफ्ना अध्यक्ष पक्राउको विरोधमा सडकमा निस्किएका नेकपा एमालेका कार्यकर्ताले काठमाडौं जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन थालेका छन् ।

एमालेका २३ जनवर्गीय संगठनहरूले एकीकृत रूपमा माइतीघर क्षेत्रबाट प्रदर्शन थालेका थिए । माइतीघरमा रहेकाहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले तितरबितर बनाएको थियो ।

यसक्रममा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका एमाले कार्यकर्ताहरूले बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?