+
+
Shares

संसदीय सुनुवाइ समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव प्रस्तुत गरेका छन्।

२७ चैत, काठमाडौं । संसदीय सुनुवाइ समिति गठन भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । जसलाई सभाले स्वीकृत गरेको छ ।

समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की, वर्षमान पुन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?