६ वैशाख, काठमाडौं । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड-६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन् ।
शेर्पालाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार मुद्लामा कारागार चलान भएका उनी भागेर मुलपानीमै बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4