+
+
WC Series
Nepal
40/3 (5.6)
VS
UAE
0/0
Shares

टी-२०आईमा हेमन्तको डेब्यु

तीव्र गतिका बलर हेमन्त धामीले टी-२०आई क्रीकेटमा डेब्यु गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० वर्षीय बलर हेमन्त धामीले त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध टी-२०आई क्रीकेटमा डेब्यु गरेका छन्।
  • हेमन्तले भर्खरै सकिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट बलर घोषित भएका थिए।

७ वैशाख, काठमाडौं । तीव्र गतिका बलर हेमन्त धामीले टी-२०आई क्रिकेटमा डेब्यु गरेका छन् । २० वर्षीय हेमन्तले त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध डेब्यु गर्न लागेका हुन् । हेमन्त भर्खरै सकिएको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट बलर घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?