+
+
WC Series
Nepal
122/8 (18.5)
VS
८६ बलमा ७९ रन आवश्यक
UAE
44/3 (5.4)
Shares

कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण

नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङलाई तीन दिने स्पष्टीकरण सोधेको छ।
  • अनुशासन समितिले तामाङले पार्टी र नेतृत्वविरुद्ध भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो।

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

यस्तो छ कांग्रेसको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?