+
+
Shares

सरकारविरुद्ध प्रदर्शनीमार्गमा विद्यार्थीको मार्च पास (तस्वीरहरू)

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख १० गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुनका विद्यार्थीहरूले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन्।
  • स्ववियु तथा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसको आयोजनामा विद्यार्थीहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मार्च पास गरेका छन्।
  • विद्यार्थीहरूले सरकारको कदमलाई अधिनायकतावादी कदम भन्दै विरोध जनाएका छन्।

१० वैशाख, काठमाडौं । विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

स्ववियु तथा संयुक्त विद्यार्थी संगठन नेपाल ल क्याम्पसको आयोजनामा विद्यार्थीहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मार्च पास गरेका हुन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?