१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशन वैशाख २८ गतेबाट बोलाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेबाट संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुख यज्ञराज जोशीलाई सिफारिस गरेको थियो ।
सरकारकाे सिफारिसअनुसार प्रदेश प्रमुख जोशीले वैशाख २८ गते सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4