१५ वैशाख, काठमाडौं । सुकुमवासी राखेको कीर्तिपुरको राधास्वामी सत्संगमा पानी पसेको छ ।
काठमाडौं उपत्यकामा मंगलबार साँझ परेको पानी र हावाहुरीका कारण विस्थापितहरू झन् प्रभावित भएका छन् ।
टहरामा माथी छानो मात्र छ । पर्खाल छैन । टेन्ट टाँटेर हावा छेल्ने गरिएको छ । तर साँझ ठूलो वर्षा हुँदा पानी पस्यो ।
काठमाडौंमा थापाथली, गैरीगाउँ, मनोहराबाट गत शनिबार र आइतबार सुकुमवासी बस्ती हटाइएको थियो । त्यहाँबाट विस्थापितहरूलाई कीर्तिपुर लगेर राखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4