News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले प्रदेश समितिको सिफारिसमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।
- पार्टी केन्द्रीय सचिवालयको बैठकले बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरेको छ।
२७ वैशाख, काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको हो ।
त्यस्तै, बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय भएको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4