News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विधेयक प्रस्तुतिमा अवरोध गरेका छन्।
- सभामुख डोलप्रसाद अर्यालले बालेन शाहको तर्फबाट सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए।
- विपक्षी दलहरूले विरोध गर्दा सभामुखले उनीहरूलाई समय दिएका थिए।
७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।
सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4