+
+
Shares

सामुदायिक विद्यालयमा आकर्षण, यी हुन् धेरै विद्यार्थी भएका १० विद्यालय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार विभिन्न सुधारका प्रयासले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
  • सामुदायिक विद्यालयमध्ये रूपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८ हजार २ सय ३९ विद्यार्थी अध्ययनरत रहेका छन् ।

१३ जेठ, काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।

बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा धेरै विद्यार्थी भएको विद्यालयको सूची सार्वजनिक गरिएको छ ।

पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयमध्ये रूपन्देही जिल्लास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८ हजार २ सय ३९ विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?