+
+
Shares

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गर्ने भएको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
  • बजेट सार्वजनिक गर्दै उनले ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ भने ।

१५ जेठ, काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट सार्वजनिक गर्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?