News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए।
- तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताए।
२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए ।
तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताए ।
‘असायह, अशक्त र जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पूनर्स्थापना सेवाको व्यवस्था गरिने छ,’ पौडेलले भने ।
त्यसैगरी अपांगता भएका व्यक्तिलाई उतमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाइने पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4