+
+
Shares

स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य बीमा बोर्डलाई १५ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए।
  • यसअघि १० अर्ब रुपैयाँ विनियोजन हुँदै आएको स्वास्थ्य बीमा बोर्डको वार्षिक खर्च २६ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको छ ।
  • अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा व्यापक पुनर्संरचना समेत गरिने उल्लेख गरे ।

१५ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब विनियोजन भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमा बोर्डका लागि १५ अर्ब विनियोजन गरेको बताए ।

यसभन्दा अगाडिको सरकारले १० अर्ब विनियोजन गर्दै आएको थियो । बीमा बोर्डको तथ्यांक अनुसार वार्षिक २६ अर्बभन्दा बढी खर्च हुन्छ । अर्थमन्त्री वाग्ले बीमामा व्यापक पुनर्संचरना समेत गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?