+
+
Shares

सरकारी अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचार निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने बताए।

१५ जेठ, काठमाडौं । बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?