+
+
Shares

अर्थविद्हरूसँग बजेट समीक्षा (लाइभ)

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ ।
  • घोषित बजेटमध्ये सरकारले पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
  • सार्वजनिक बजेटप्रति निजी क्षेत्रले उत्साह देखाएको छ भने अर्थविद्हरूले यसको समीक्षा सुरु गरेका छन् ।

१५ जेठ, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे समीक्षा सुरु भएको छ ।

यसैबीच अनलाइनखबरले अर्थविद्हरूसँग समीक्षा सुरु गरेको हो ।

आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आार्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । बजेटबारे निजी क्षेत्र उत्साही देखिएको छ ।

अर्थविद् प्रकाश कुमार श्रेष्ठ, चार्टर एकाउन्टेन्ट सुदर्शनराज पाण्डे र युवा अर्थशास्त्री ऊर्जा थापासँग अनलाइनखबरले बजेटबारे समीक्षा गरेको हो ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरेका छन् ।

पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए ।

बजेटबारे अहिले विभिन्न व्यवसायी र अर्थशास्त्रीहरूले प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?