News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को पहिलो खेलमा जुलियन क्विनोनेसको गोलमार्फत मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ।
२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले सुरुवाती अग्रता लिएको छ ।
मेक्सिकोको एज्टेका रंगशालामा जारी खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अग्रता लिएको हो ।
मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल गरे । उनले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डिबक्स लाइनबाटै सिधै प्रहार गरेका थिए ।
प्रतिक्रिया 4