+

जनकपुरका तृतराज दासले बनाए अर्धशतक

२०८३ कात्तिक  १५ गते १८:२० २०८३ कात्तिक १५ गते १८:२०

त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सका ओपनर तृतराज दासले ४९ बलमा अर्धशतक पूरा गरे।
  • टस हारेर ब्याटिङ गरेको जनकपुरले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर १०१ रन बनायो।
  • जनकपुरबाट मोइन अली २१, सैफ हस १, हर्मीत सिंह ९ र अनिलकुमार शाह ९ रनमा आउट भए।

१५ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर तृतराज दासले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।

उनले ६ चौका र एक छक्का प्रहार गरे । टस हारेर ब्याटिङ थालेको जनकपुरले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ । जनकपुरका मोइन अली २१, सैफ हस एक, कप्तान हर्मीत सिंह ९ र अनिलकुमार शाह ९ रनमा आउट भइसकेका छन् ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय