News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयरका पाइलट आदित्य कसजुलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
- प्रहरी वृत्त सातदोबाटोले आरोपित पाइलटलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
- केही दिनअघि पक्राउ परेका कसजुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ।
३२ असार, काठमाडौं । बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
केही दिनअघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4