२ साउन, काठमाडौं । इरानको दक्षिणी हर्मोजगान प्रान्तका विभिन्न क्षेत्रमा अमेरिकाले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै तस्निम समाचार संस्थाले जनाए अनुसार यस आक्रमणमा अन्य आठ जना घाइते भएका छन ।
उक्त समाचार संस्थाका अनुसार अहिले घटनास्थलमा आपत्कालीन सेवा, सुरक्षा निकाय र अन्य सम्बद्ध निकायहरूले काम गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4