News Summary
Generated by OK AI. Editorially reviewed.- लघुवित्त पीडितहरूले बल्खुबाट सुरु गरेको 'राजधानी मार्च' भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको छ ।
- कोणसभालगत्तै आन्दोलनरत पीडितहरू सुन्धारा पुगेर त्यहाँका फल्चाहरूमा बस्न थालेका छन् ।
- आन्दोलनमा सहभागी केही महिला दूधे बच्चा बोकेर र बिरामीहरू समेत पैदल हिँडेर काठमाडौंका विभिन्न स्थानमा भेला भएका छन् ।
१० साउन, काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले ‘मार्च’ गरेका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको छ ।
कोणसभालगत्तै उनीहरू सुनधारा पुगेका छन् । सुनधारा क्षेत्रका फल्चाहरूमा उनीहरू बसेका छन् । कोही दूधे बच्चा काखमा च्यापेर, कोही बिरामीहरू पनि मार्चमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4