लघुवित्त पीडित र सरकारबीच वार्ता सुरु
२०८३ साउन १५ गते १७:४२ अगाडि
सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।