+
+
Shares

सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, आन्दोलन फिर्ता (सहमतिपत्र सहित)

सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते २०:५५

१५ साउन, काठमाडौं । सरकार र लघुवित्त पीडित समूहबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो ।

यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।

यस्तो छ सहमति पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?