News Summary
Generated by OK AI. Editorially reviewed.- देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितहरूले आफ्ना माग पूरा गराउन माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
- प्रदर्शनकारीले लघुवित्तको ऋण तथा ब्याज मिनाहा हुनुपर्ने र ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने लगायतका माग राखेका छन् ।
- आन्दोलनरत समूहले लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग गर्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् ।
१३ साउन, काठमाडौँ । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
लघुवित्तको ऋण तथा ब्याज मिनाहा हुनुपर्ने, लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैङ्क तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज लिन नपाइने लगायतका माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरू पछिल्लो दिनदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4