News Summary
Generated by OK AI. Editorially reviewed.- लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
- पीडितहरूले \'सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं\' भन्ने नाराका साथ राजधानी मार्चसहित प्रदर्शन गरेका हुन् ।
- लघुवित्त संस्थाहरूबाट पीडित बनेका सर्वसाधारणले लामो समयदेखि आफ्नो हकहित र न्यायको माग गर्दै संघर्ष जारी राखेका छन् ।
१७ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
‘सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गराैं’ भन्ने मूल नाराका साथ पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ का साथ आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
लघुवित्त संस्थाहरूबाट पीडित बनेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4