११ भदौ, सुर्खेत । बुधबार रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार बाढीपछि कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।
‘हामीले जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गरिरहेका छौं । अहिलेसम्म १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ,’ एसएसपी राठौरले भने ।
कुन जिल्लाका कति ? 
Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4