+
+
Shares

मन्त्रिपरिषद् बैठक बस्दै   

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ९:०६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
  • बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

१२ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?