+
+
Shares

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
  • प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बोलाएका थिए।
  • बैठक केहीबेरपछि सुरु भएको हो।

३ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए ।

यद्यपि बैठक केहीबेरपछि सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?