फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बैठक आज मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
- बैठकका एजेन्डाबारे सरकारले हालसम्म कुनै पनि औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
२६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4