News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
- दुई दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ घटेको छ ।
- चाँदीको मूल्य दुई दिनमा तोलामा १० रुपैयाँ घटेर शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ ।
१२ भदौ, काठमाडौं । दुई दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी दुई दिनमा तोलामा १० रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ९६५ रुपैयाँ तथा शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4