News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने सूचनापछि नदी तटीय क्षेत्रका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन्।
- नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन भनेका छन्।
- तिब्बततर्फको ताल फुटेको सूचना पाएपछि ती निकायहरूले सावधानी अपनाउन आग्रह गरेका हुन्।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने सूचना पाएसँगै नदी तटीय क्षेत्र आसपासका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन् ।
नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित रहन भनेका छन् ।
तिब्बततर्फको ताल फुटेको सूचना पाएसँगै यी निकायहरूले नागरिकलाई सजग रहन भनेका हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4