११ भदौ, काठमाडौं । कन्टेनर चालक मिलन नामले चिनिने घनश्याम बस्नेत रसुवा बाढीपछि सम्पर्कविहीन भएका छन् ।
परिवारले उनको खोजीगरिदिन आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ घर भएका बस्नेतले मधेस प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँदै आएका थिए
उनी रसुवागढी नाकाबाट १० भदौमा जाँचपास गरेर हिँडेको भन्ने बुझिए पनि त्यसपछि सम्पर्कविहीन भएको परिवारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4